समाचार

लागुऔषध नियन्त्रणमा राष्ट्रिय रणनीति आवश्यक : सिआनका निर्देशक डिसी

काठमाडौं । अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसारपोसार विरुद्ध दिवसको अवसरमा नेपाली कांग्रेसद्वारा आयोजित ‘द ग्रिन टेबल’ कार्यक्रममा सिआन पुनर्स्थापना केन्द्रका निर्देशक शौजन डिसीले नेपालमा लागुऔषधको वर्तमान अवस्था, त्यसका सामाजिक असर तथा समाधानका उपायबारे राष्ट्रिय स्तरको प्रस्तुति दिएका छन्। नेपाली […]