हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरुबाट लामो समयदेखि उठ्न बाँकी रहेको बक्यौता असुलीका लागि औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले कडा कदम चालेको छ । बक्यौता नतिर्ने ५७ उद्योगको विद्युत् लाइन काटिएपछि उद्योगीहरुमा दबाब बढेको छ भने केही उद्योगले बक्यौता बुझाएर […]