समाचार

नेपालमा ४ सय २९ बाघ

चितवन/नेपालमा दुर्लभ वन्यजन्तु पाटेबाघको संख्या बढेको छ । विश्व बाघ दिवसको अवसर पारेर बुधबार काठमाडौंमा कृषि तथा वनमन्त्री गीता चौधरीको उपस्थितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको बाघ गणनाको नतिजाअनुसार देशभर बाघको संख्या ४ सय २९ पुगेको हो […]