हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित भित्री सडकमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार बेलुका करिब ४:३० बजे बुद्धचोकबाट नमुनाचोकतर्फ जाँदै गरेको बा.प्र. ०३–००४ प ७२७२ नम्बरको स्कुटर तीव्र गतिका कारण अनियन्त्रित भई […]