समाचार

हेटौंडाका पसलहरुमा प्रशासनको अनुगमन

हेटौंडा/हेटौंडाका पसलहरुमा जिल्ला प्रशासनका टोलीको अनुगमन गरेको छ । मूल्यसूची निर्धारण गर्न निर्देशनसहित नियमपालना नगरे १ लाखसम्मको जरिवानाको चेतावनी दिइएको छ । जिप्रका टोलीले हेटौंडाका पसलहरुमा अनुगमन गरेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीसहित टोलीले हेटौंडामा सञ्चालनमा रहेका […]