काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का राष्ट्रियसभा सांसद बेदुराम भुसालले सोमबार राष्ट्रियसभाको बैठकमा सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन माग गरेका छन् । नेता भुसालले राजनीतिक दलका नेता तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन […]