समाचार

मानवअधिकार आयोगको सिफारिस सच्याउन एमालेको माग

काठमाडौं/नेकपा (एमाले) ले राष्ट्रिय मानवअधिकार आयोगको एक सिफारिस संविधान, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय मानवअधिकारका मान्यतासँग मेल नखाने भन्दै सच्याउन माग गरेको छ । एमाले केन्द्रीय सदस्य महेश बर्तौलाले बिहीबार राष्ट्रिय मानवअधिकार आयोग अध्यक्ष तपबहादुर मगरलाई आयोगको हरिहरभवन, पुल्चोकस्थित कार्यालयमा भेटेर […]