समाचार

आरोही किली पेम्बाको दाहसंस्कार

दोलखा/आफ्नै विश्वकीर्तिमान तोड्ने सपनासहित पाकिस्तानको ब्रोड पिक हिमाल (८,०५१ मिटर) आरोहणको क्रममा साउन १४ गते बिहीबार हिमपहिरोमा मृत्यु भएका दोलखा गौरीशंकर–९, बेदिङका ४५ वर्षीय आरोही किली पेम्बा शेर्पा (किलु) को दाहसंस्कार बौद्ध परम्पराअनुसार शुक्रबार काठमाडौंको टेकुमा गरिएको छ । मंगलबार […]