समाचार

आत्मदाह प्रयास गरेका राउतको निधन

काठमाडौं÷काठमाडौंको बुद्धनगरमा शनिबार विहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारका क्रममा निधन भएको छ । आफ्नै घरको भान्साकोठामा आत्मदाह प्रयास गरेका राउतलाई प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पु¥याएको थियो । सघन उपचारकक्ष (आईसीयु) मा उपचाररत् उनको निधन […]