राजनीति

जनतालाई घरबाहर वीहिन बनाउने पक्षमा हामी छैनौंःअध्यक्ष हर्क साम्पाङ

हेटौंडा/श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष एवम् सुनसरी क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य हर्कराज राई -साम्पाङ) ले जनतालाई घरबाहर वीहिन नबनाउने पक्षमा सदैव आफू रहेको बताएका छन् । नेपालमा भएको अव्यवस्थित वसोवासी, सुकुम्बासीको समस्यालाई समाधान गर्नुपर्छ भन्ने पक्षमा आफू सधैं […]