समाचार

‘महाधिवेशन नरोकिए पार्टी विभाजन’

काठमाडौं/नेपाली कांग्रेसको संस्थापन इतर (शेरबहादुर देउवा समूह) पक्ष टुटफुटको संघारमा पुगेको छ । इतर पक्षले मिति नै तोकेर छुट्टै महाधिवेशन गर्न अघि बढे पनि निवर्तमान सभापति देउवा पक्षका खम्बा मानिएका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्का र विशेष महाधिवेशनपछि देउवा पक्षस“ग […]