समाचार

हेटौंडाबाट भारत लैजान लागिएका २१ बालक उद्धार

हेटौंडा/ हेटौंडा बसपार्कबाट भारतको देहरादुन लैजान लागिएका २१ जना बालकलाई प्रहरीले उद्धार गरेको छ। सिन्धुली, बारा, धादिङ र सर्लाही जिल्लाबाट ल्याइएका ती बालकहरूलाई बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले सिविन र माइती नेपालको समन्वयमा उद्धार गरेको हो। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा […]