काठमाडौँ। इन्स्ट्यान्ट मेसेजिङ एप व्हाट्सएप नयाँ सुविधा ल्याउने तयारीमा छ। एन्ड्रोइड प्रयोगकर्ताले चाँडै नै मोशन फोटो सेयर गर्न सक्नेछन्। यस सुविधाले व्यक्तिगत च्याट, समूह र च्यानलमा मोशन फोटो पठाउन मिल्नेछ। मोशन फोटो भनेको स्थिर तस्बिर खिच्नु अघिर पछि कैद गरिएको […]