हेटौंडा/वीरगञ्जबाट काठमाडौं जा“दै गरेको ईभीमा यात्रा गरिरहेका एक युवक सिस्नेरीमा एक्कासि बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा बाराको सिम्रौनगढ नगरपालिका–११ का १९ वर्षका प्रदीप पटेल छन् । प्रहरीका अनुसार सोमबार […]