हेटौंडा/हेटौंडा १९ स्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकाको खोजी कार्य बुधबार बिहानैदेखि तीव्र पारिएको छ। मंगलबार विद्यालयबाट घर फर्किने क्रममा खोलाले चार विद्यार्थीलाई बगाएको थियो। घटनामा राक्सिराङ–१ की कक्षा २ मा अध्ययनरत रेशमा स्याङतान मृत अवस्थामा फेला परेकी […]