काठमाडौँ । काठमाडौँ प्रशासनले नारायणहिटी दरबार वरिपरि निषेधित क्षेत्र घोषणा गरेको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको आदेशमा केशरमहल चोकदेखि दरबार संग्रहालयको दक्षिण गेटसम्म निषेधाज्ञा लागू गरिएको हो। महेन्द्र शालिक हुँदै जयनेपाल मोडसम्म पनि आदेश लागू हुनेछ। राजावादीहरू आन्दोलनमा सक्रिय […]