हेटौंडा। ड्रीम्स म्युजिक स्कुल, हेटौंडाको आयोजनामा सञ्चालन भइरहेको ‘डान्स मेरो मनको जुनियर–२०८३’ को ग्रान्ड फिनाले आगामी साउन १० गते आयोजना हुने भएको छ। हेटौंडा–४ स्थित ओम्याक्स हल मा हुने फाइनल प्रतियोगितामा छनोट भएका २१ जना प्रतिस्पर्धीले आफ्नो उत्कृष्ट नृत्य प्रतिभा […]