हेटौंडा÷थाहा नगरपालिका–१, खानीगाउ“मा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा निर्माण भएको दुईकोठे पक्की भवन तथा किड्स अफ काठमाडौं र फाउन्डेसन हेयर्सको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको चारकोठे […]