धनगढी/सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट विवाद उत्कर्षमा पुगेको छ । प्रदेशसभामा बजेटमाथिको छलफल सुरु भएसँगै सत्ता साझेदार नेकपा (एमाले) ले बजेट संशोधनको माग गर्दै खर्चकटौती प्रस्ताव दर्ता गराएपछि सरकार थप दबाबमा परेको हो । नेपाली कांग्रेस […]