समाचार

प्रेमिकासँग विवाह माग्दै ८० मिटर अग्लो टावरमा

काठमाडौं/आफूले प्रेम गरेकी युवतीसँग विवाह गर्न नपाएको विरोधमा सर्लाहीको सदरमुकाम मलंगवास्थित नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका एक युवकको सकुशल उद्धार गरिएको छ । आइतबार विहानदेखि टावरमा चढेर आत्महत्याको चेतावनी दिँदै आएका २४ वर्षीय युवकलाई सुरक्षाकर्मी र परिवारको संयुक्त […]