हेटौंडा । हेटौंडा–काठमाडौं छोटो दुरीमा पर्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा सोमबार आएको आकस्मिक बाढीले बगाएको स्कुटर र हेल्मेट फेला परेको छ । तर, घटनामा बेपत्ता चालक भने फेला परेका छैनन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । […]