हेटौंडा । धानखेती गर्ने किसानको आकर्षण हाइब्रीड वीउतर्फ बढेपछि मकवानपुरमा मौलिक र रैथाने जातका धान लोप हुने अवस्थामा पुगेका छन् । सिचार्इंको व्यवस्था भएको खेतमा मात्र लगाउन सकिने, धान फल्न बढी समय लाग्ने र कम उत्पादन हुनेलगायत समस्याले हाल किसानले […]