समाचार

कैलाशले गर्यो समग्रमा ७८.३४ प्रतिशत खर्च 

कैलाश \ मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाले आव ०८२\०८३ मा समग्रमा ७८.३४ प्रतिशत खर्च गरेको छ । विनियोजित बजेट र योजनाहरु सुत्र बन्द हुनु अगावै विहीबारनै खर्च सम्पन्न गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सीता कुमारी खत्रीले बताईन् । गाउँपालिकाले चालु […]