समाचार

के अमेरिका प्रथम महिला राष्ट्रपति चुन्न आतुर छ ?

अमेरिकाको चुनावी राजनीतिलाई लक्षित गर्दै टाइम्स अफ इन्डियाले रोचक शीर्षक दिएको छ– लोटस फाइट्स टु बी पोटस् । लोटस अर्थात् कमल/कमला । पोटस अर्थात् प्रेसिडेन्ट अफ द युनाइटेड स्टेट्स । हालका डेमोक्र्याट राष्ट्रपति जो बाइडेनले आगामी चुनावको दौडबाट खुट्टा झिकेसँगै एकैपल्ट […]