मकवानपुर । बडादशैं २०८१ का अवसरमा देशका विशीष्ट व्यक्तित्वले शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । उनले आफ्नो शुभकामना सन्देशमा आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड बडा […]