समाचार

सीता देवी स्मृति फुटबल प्रतियोगिता, घरेलुटोली सिक्किम पुलिसँग पराजित हुँदै हेटौंडा फुटबल एकेडेमी पहिलो खेलबाटै बाहिरियो

हेटौंडा । सीता देवी शर्मा स्मृति फुटबल प्रतियोगिता अन्तर्गत मकवानपुरको हेटौंडा फुटबल एकेडेमी आफ्‌नो पहिलो खेलबाटै पराजित हुँदै बाहिरिएको छ । छिमेकी मूलूक भारतको सिक्किमको रङ्पो खेल मैदानमामा ८० औं इन्डिपेन्डेन्ड डे अर्थात स्वतन्त्र दिवसको अवसरमा सञ्चालित प्रतियोगिताको प्रि क्वार्टरफाइनल […]