समाचार

चक्रवात अर्णवको प्रभावले भारी वर्षाको जोखिम, मकवानपुरमा सतर्कता अपनाउन आग्रह

हेटौँडा । बंगालको खाडीमा विकसित चक्रवात अर्णवको प्रभावले मकवानपुरसहित बागमती प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मंगलबार सूचना जारी गर्दै प्रशासनले आगामी कात्तिक १२ देखि १४ गतेसम्म […]