हेटौंडा । सरकारी कामकाजमा तामाङ र नेपाल भाषाको प्रयोग विस्तारका लागि बागमती प्रदेशका ६ जिल्लामा अभिमुखीकरण अभियान सञ्चालन गरिएको छ । सिन्धुपाल्चोक, काभे, धादिङ, नुवाकोट, चितवन र सिन्धुलीका जनप्रतिनिधि तथा कर्मचारीसँग यी दुई भाषाबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । […]