हेटौंडा । हेटौंडा–३ बसामाडीस्थित सनसाइन इङ्लिस बोर्डिङ स्कुलले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। स्कुलका प्राचार्य राजकुमार नहर्कीको अध्यक्षता तथा राष्ट्रिय परीक्षा बोर्ड हेटौंडा कार्यालयका प्रमुख बद्री पाठकको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा […]