काठमाडौं । बझाङको दुर्गाथली गाउँपालिकास्थित बाँठपाली देवताको मन्दिर निर्माणमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध भ्रष्टाचार मुद्धादायर गरेको छ । अख्तियारका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा विनियोजित बजेटबाट मन्दिर निर्माणका क्रममा वास्तविक कामभन्दा २२ लाख १ हजार […]