समाचार

चितवनमा घरमै पसेको जङ्गली हात्तीको आक्रमण, आमा र ४ वर्षीय छोराको दुःखद मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा शनिबार राति जङ्गली हात्ती घरमै पसेर आक्रमण गर्दा एक आमा र उनका चार वर्षीय छोराको ज्यान गएको छ। मृत्यु हुनेमा २५ वर्षीया आशिका बोटे र उनका छोरा भरत बोटे रहेका छन्। उनीहरू आफ्नै घरमा […]