समाचार

हेटौंडा १७ नम्बर वडा बालमैत्री

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १७ बालमैत्री घोषणा गरिएको छ । यसै आर्थिक वर्ष २०८१/०८२ मा हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणा गर्ने अभियान अन्तर्गत शुक्रबार ‘बालश्रम मुक्त, बालबिवाह मुक्त’ वडा घोषणा गरिएको हो । यो सँगै हेटौंडामा चार […]