काठमाडौं/सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगको काममा पूर्णरुपमा रोक लगाएको छ । सरकारले गठन गरेको सम्पत्ति जाँचबुझ आयोगविरुद्ध अधिवक्ता प्रेमराज सिलवालले दायर गरेको मुद्धामा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको इजलासले अन्तरिम आदेश दिँदै सम्पत्ति विवरण पेस गर्ने, छानबिन गर्ने […]