मकवानपुर । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै यो वर्षको छठ पर्व समापन भएको छ । मकवानपुरको हेटौंडास्थित राप्तीतट लगायत देशभरमा धुमधामसँग छठ मनाइएको हो । छठ पारिवारिक सुख, शान्ति, समृद्धि प्राप्तीको लोकआस्थासहित मनाइन्छ । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र […]