काठमाडौं/तरकारी तथा खाद्यान्नको मूल्यमा अस्वभाविक वृद्धि भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷०८३ को असार महिनाको मूल्य विश्लेषण प्रतिवेदनअनुसार बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यमा तीव्र उतारचढाव देखिएको हो । प्रतिवेदनअनुसार विशेषगरि तरकारी तथा […]