समाचार

पाँच लाख बढी आप्रवासीले अमेरिका छाड्नुपर्ने

काठमाडौँ । तत्कालीन बाइडेन प्रशासनले ल्याएको एउटा कार्यक्रम अन्तर्गत अमेरिका पुगेका पाँच लाख बढी आप्रवासी आफ्नो देश फिर्ता हुनुपर्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले २४ अप्रिलमा उनीहरु अवैध हुने भएकाले अमेरिका छाड्न सूचना जारी गरिएको हो । तत्कालीन […]