समाचार

प्रेस स्वतन्त्रताको रक्षा र सूचना अधिकार सुनिश्चित गर्न पत्रकारको खबरदारी

हेटौंडा । प्रेस स्वतन्त्रता तथा नागरिकको सूचना पाउने अधिकारको संरक्षणको माग गर्दै पत्रकारहरूले बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना कार्यक्रम आयोजना गरेका छन्। सूचना तथा विज्ञापन वितरणमा विभेदपूर्ण नीति अपनाइएको आरोप लगाउँदै पत्रकारहरूले सञ्चार क्षेत्रमाथि बढ्दो दबाब र हस्तक्षेपप्रति असन्तुष्टि […]