हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–४ कमलडाँडामा साइकल अनियन्त्रित भई पल्टिँदा दुई बालिका घाइते भएका छन्। आइतबार दिउँसो करिब २:२५ बजे कमलडाँडाको ओरालोमा साइकल अनियन्त्रित भएर पल्टिँदा साइकल चालक १२ वर्षीया विशाखा थापा र साइकलमा सवार १३ वर्षीया आइषा तामाङ घाइते भएका हुन्। […]