हेटौँडा । राज्यको मूलप्रवाहीकरणमा मधेसी, दलित, अल्पसंख्यक, लोपोन्मुख तथा पिछडिएका समुदायको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले आयोजित अन्तरक्रिया कार्यक्रम शुक्रबार हेटौँडामा सम्पन्न भएको छ। मधेसी आयोग ज्वागल ललितपुरको आयोजनामा भएको कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल, बागमती प्रदेश र इन्सेक बागमती प्रदेश […]