समाचार

प्रहरीले पनि छुट्टी पाउनुपर्ने

हेटौंडा/मधेसी आयोग केन्द्रीय सदस्य आभा कुमारीले प्रहरीले पनि छुट्टी पाउनुपर्ने कुरा बताएकी छन् । हेटौंडा–११ सामुदायिक प्रहरी सेवाकेन्द्रमा प्रहरीहरुसँगको अन्तत्र्रियामा उनले यस्तो बताएकी हुन् । अन्तत्र्रियाकी प्रमुख अतिथि आभा कुमारीले भनिन्–प्रहरीको ड्युटी सदाबहार नै चल्छ । तर, तराई, पहाड, हिमालको […]