समाचार

बकैयाका शिक्षकलाई प्रशिक्षण

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा कार्यरत शिक्षकहरुका लागि ग्लोबल मार्चको सहयोग तथा बकैया गाउँ पालिका, स्वतन्त्रता अभियान र बाल कल्याण समाज मकवानपुरको संयुक्त आयोजनामा पालिकाका विभिन्न विद्यालयका शिक्षक एवं शिक्षाकर्मी लक्षित प्रशिक्षण गरिएको छ । शनिबार आयोजित प्रशिक्षणमा सहभागी शिक्षकहरुले […]