मकवानपुर । मकवानपुरको हेटौँडामा मंगलबारबाट दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सुरु हुँदैछ । हेटौंडा-१० स्थित टिसिएन चौरमा फागुन १८ गतेसम्म चल्ने महोत्सव गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्ने तयारी भएको आयोजक निर्माण व्यवसायी संघ मकवानपुरले पत्रकार सम्मेलन गरी जानकारी दिएको […]