हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा–४ कार्यालयले सामाजिक सुरक्षाभत्ता प्राप्त गर्दै आएका सम्पूर्ण लाभग्राहीलाई भत्ता नियमितरुपमा प्राप्त गर्न निर्धारित अवधिभित्र अनिवार्यरुपमा नवीकरण गर्न आग्रह गरेको छ । वडा कार्यालयले जारी गरेको सूचनाअनुसार आर्थिक वर्ष २०८३÷०८४ का लागि सामाजिक सुरक्षाभत्ता नवीकरण साउन १ गतेदेखि […]