हेटौंडा/दुग्ध उत्पादक किसानलाई राहत दिने उद्धेश्यसहित कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडले दूधको खरिद मूल्यमा प्रतिलिटर ४ रुपिया“ ६८ पैसा वृद्धि गरेको छ । सहकारीले बढाइएको मूल्य मंसिर १ गतेदेखि लागु भएको छ । किसानले दूध उत्पादन गर्दा बेहोर्नुपरेको लागत, […]