जीवनकला

प्रदर्शन हुँदै तुछिमला भैरव प्याखँ

हेटौंडा । नेपाली मौलिक कला र संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले हेटौंडामा ऐतिहासिक एवम् सांस्कृतिक तुछिमला भैरव प्याखँ प्रदर्शन गरिने भएको छ । नेप इभेन्ट्स इन्टरटेन्मेन्टको आयोजनामा जेठ १५ गते नेवार समुदायको ऐतिहासिक एवम् सांस्कृतिक तुछिमला भैरव प्याखँ प्रदर्शन गरिने भएको […]