हेटौंडा/भीमफेदी बजार बृहत खानेपानी समितिको सार्वजनिक सुनुवाइ कार्यक्रममा उपभोक्ताहरूले कडा आपत्ति जनाएका छन्। जेठ २ गते सम्पन्न सार्वजनिक सुनुवाइमा समितिले प्रस्तुत गरेको प्रतिवेदन र जवाफदेहिताप्रति उपभोक्ताहरू असहमत भएपछि कार्यक्रममा ठूलो होहल्ला भएको थियो। विवाद चर्किएपछि ६ नं. वडा अध्यक्ष सोम […]