काठमाडौं/सैनिक पोशाक र नेपाली सेनासँग मिल्दोजुल्दो संरचना प्रयोग गरेको भन्दै विवादमा आएको ग्रिन आर्मी नामक संस्थाको दर्ता खारेज भएको छ । भोटेकोशी–त्रिशुली बाढीपछि सैनिकजस्तो पोशाकमा फिल्डमा देखिएपछि संस्थामाथि प्रश्न उठेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयमा गैरनाफामूलक कम्पनीका रुपमा २०७७ साउनमा […]