समाचार

जेनजी आन्दोलनका घाइते प्रहरी नियन्त्रणमा

काठमाडौं/जेनजी आन्दोलनको स्मरणमा आयोजित कार्यक्रममा आन्दोलनकै घाइतेलाई प्रहरीले नियन्त्रणमा लिएपछि सरकारको भूमिकामाथि प्रश्न उठेको छ । मंगलबार नया“ बानेश्वरस्थित पुरानो संसद् भवनमा आयोजित जेनजी दिवसको कार्यक्रममा गृहमन्त्रीसहित सरकारका मन्त्रीहरु सहभागी थिए । सोही कार्यक्रममा जेनजी आन्दोलनका घाइते पवन खड्काले आन्दोलनका […]