हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७,स्थित हटियामा रहेको शिवम शिमेन्ट उद्योगबाट निस्कने प्रदुष्ण नियन्त्रणका लागि छलफल भन्दा पनि समस्या समाधानका लागि गर्न सकिने उपायबारे बुझ्न आवश्यक रहेको स्थानीय वासिन्दाहरुले बताएका छन् । आइतबार सेवा, सहयोग र आवाजमा हामी संस्थाले शिवम […]