हेटौंडा/काठमाडौंका घरमा ग्यास सकिएपछि केही दिन दाउरामा खाना बनाए । त्यसपछि साल्ट ट्रेडिङमा ग्यास लिन गए । त्यहा पुगेपछि मात्र थाहा भयो, साल्ट ट्रेडिङबाट अरु जुनसुकै कम्पनीको सिलिन्डर साट्न नमिल्ने रहेछ, उही साल्ट ट्रेडिङकै सिलिन्डर हुनुपर्ने रहेछ । नया“ सिलिन्डर […]